नियम ३६
अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
३६. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने ः नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीहरुमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१